Online Bible

- Reklamy -




यर्मिया 24:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यी राम्रा अञ्‍जीरहरूजस्‍तै मैले यस देशबाट, अर्थात्‌ यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्‍यति नै राम्रा सम्‍झन्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “म परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍दछु कि बेबिलोनमा लगिएका मानिसहरूलाई म यी असल नेभाराहरूझैँ ठान्‍छु र म तिनीहरूलाई दया देखाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्।

Viz kapitola kopírovat




यर्मिया 24:5

Následuj nás:

Reklamy


Reklamy