यर्मिया 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्दछन्। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्तै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्दैछु किनभने परमेश्वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्तै भएको छु। Viz kapitolaपवित्र बाइबल9 अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु। Viz kapitola |