यर्मिया 23:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।” Viz kapitolaपवित्र बाइबल6 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ, ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’। Viz kapitola |