Online Bible

- Reklamy -




यर्मिया 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह यसो भन्‍नुहुन्छ, “हेर, ती दिनहरू निश्‍चित रूपमा आउँदैछन्, जब म दावीदको निम्ति एउटा धर्मी हाँगा खडा गर्नेछु; यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ; अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु भन्‍नुहुन्‍छ, “यस्‍ता दिनहरू आउँदै छन्, जब म दाऊदको एउटा न्‍यायी सन्‍तान खडा गर्नेछु। त्‍यो राजा हुनेछ र बुद्धिसित राज्‍य गर्नेछ र देशमा न्‍याय र ठीक काम गर्नेछ,

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यो सन्देश परमप्रभुबाट आएको हो; “हेर अब त्यो समय आइरहेछ, कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ, र धर्म र न्याय गर्नेछ।

Viz kapitola kopírovat




यर्मिया 23:5

Následuj nás:

Reklamy


Reklamy