यर्मिया 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूको हेरविचार गर्न म गोठालाहरू खटाउनेछु। मेरो प्रजा कहिले पनि डराउनेछैन न त भयभीत हुनेछ। म फेरि तिनीहरूलाई दण्ड दिनेछैनँ। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल4 म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो। Viz kapitola |