यर्मिया 23:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 ‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्नुभयो?’ भनी तिमीहरू हरेकले आफ्नो छिमेकी वा आफ्नो दाजुभाइलाई सोधिबस्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तर त्यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ हरेकले आफ्ना मित्र र दाजु-भाइहरूलाई प्रश्न गरोस्। Viz kapitolaपवित्र बाइबल35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? Viz kapitola |