यर्मिया 23:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्यसलाई र त्यसको घरानालाई दण्ड दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 ‘परमप्रभुको बोझ’ भनी भन्ने त्यो मानिस वा अगमवक्ता वा पूजाहारीलाई तिनीहरूका परिवारसमेत म दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’ Viz kapitola |