Online Bible

- Reklamy -




यर्मिया 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्‍मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्‍याउनेछु, जहाँ तिनीहरू फलवन्‍त हुनेछन्, र संख्‍यामा तिनीहरूको वृद्धि हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्‍याउनेछु र तिनीहरूको आफ्‍नो देशमा फर्काई ल्‍याउनेछु। तिनीहरूका धेरै सन्‍तानहरू हुनेछन् र सङ्‍ख्‍या बढ्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।

Viz kapitola kopírovat




यर्मिया 23:3

Následuj nás:

Reklamy


Reklamy