यर्मिया 23:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अब कहिलेसम्म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्? Viz kapitolaपवित्र बाइबल26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? Viz kapitola |