Online Bible

- Reklamy -




यर्मिया 23:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्‍त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 के कोही मानिस गुप्‍त ठाउँहरूमा लुक्‍न सक्‍छ र म त्‍यसलाई देख्‍न सक्‍दिनँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के स्‍वर्ग र पृथ्‍वी दुवैलाई म ढाक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 कोही मानिस मैले देख्‍न नसक्‍ने ठाउँमा लुक्‍न सक्‍दैन। के तिमीहरू जान्‍दैनौ, म स्‍वर्ग र पृथ्‍वीको हरेक ठाउँमा उपस्‍थित छु?

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी भर्दिनँ र?” परमप्रभुले यसो भन्नुभयो:

Viz kapitola kopírovat




यर्मिया 23:24

Následuj nás:

Reklamy


Reklamy