यर्मिया 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्टहरूका टाउकामाथि बतासको भुमरीको झोक्काझैँ बजारिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूका टाउकोमा भुमरीको झोक्का बजारिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँको क्रोध एउटा आँधी नै हो, दुष्टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो Viz kapitolaपवित्र बाइबल19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ। Viz kapitola |