Online Bible

- Reklamy -




यर्मिया 23:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरा खर्कका भेडाहरूलाई नाश गर्दैछन् र छरपस्ट पार्दैछन्!” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 उहाँका खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूमाथि परमप्रभुको डरलाग्‍दो दण्‍डाज्ञा पर्नेछ, परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 “त्यो भेंडा़ गोठालाहरूलाई धिक्कार जसले मेरा भेंडा़हरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।

Viz kapitola kopírovat




यर्मिया 23:1

Následuj nás:

Reklamy


Reklamy