यर्मिया 22:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनभने यहूदाका राजाको महलको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तँ मेरो निम्ति गिलाद र लेबनानको टाकुराजस्तै भए तापनि म तँलाई मरुभूमिजस्तै तुल्याउनेछु— निर्जन नगरझैँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “मेरो निम्ति यहूदाको राज-महल गिलाद देश र लेबनानका पर्वतहरूझैँ सुन्दर छ। तर म त्यसलाई उजाड र निर्जनस्थान बनाउनेछु। Viz kapitolaपवित्र बाइबल6 यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ: “तँ ता मेरो निम्ति गिलादको जङ्गल र लबानोनको पहाड जस्तै छस्। तर म तँलाई मरुभूमिमा परिणत गरिदिन्छु। कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु। Viz kapitola |