यर्मिया 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह यसो भन्नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “म परमप्रभुले तिमीहरूलाई न्याय र ठीक काम गर्ने आज्ञा दिंदै छु। ठगिएकाहरूलाई ठगाहाका हातबाट बचाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई अन्याय र अत्याचार नगर। यो पवित्र ठाउँमा निर्दोषहरूको हत्या नगर। Viz kapitolaपवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ निष्पक्ष र धार्मिक हौ। अत्याचारमा पारेकाहरूलाई अत्याचारीबाट रक्षा गर। विदेशमा जन्मेका नागरिकहरू टुहुरा-टुहुरी अथवा विधवाहरूमाथि नराम्रो नगर। निर्दोष मानिसहरूलाई नमार। Viz kapitola |