यर्मिया 22:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तैंले इच्छा गरेको देशमा तँ कहिल्यै फर्कनेछैनस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिमीहरूले यो देश हेर्न इच्छा गर्नेछौ तर कहिल्यै फर्केर यहाँ आउनेछैनौ।” Viz kapitolaपवित्र बाइबल27 तिनीहरू आफ्नो भूमिमा फर्किने इच्छा गर्छन् तर तिनीहरूलाई अनुमति दिइनेछैन।” Viz kapitola |