यर्मिया 22:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “जस्तो म जीवित छु,” परमप्रभु भन्नुहुन्छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्याँकिदिनेथिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यहोयाकीमका छोरा यहूदाका राजा यहोयाकीनलाई परमप्रभुले यसो भन्नुभयो, “म जीवित परमप्रभु छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, मेरो दाहिने हातको छाप औँठी भए पनि म तँलाई निकाली फ्याँक्नेछु। Viz kapitolaपवित्र बाइबल24 “जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ। Viz kapitola |