यर्मिया 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर जुन ठाउँमा तिनीहरूले त्यसलाई कैद गरेर लगेका छन्, त्यहाँ त्यो मर्नेछ, र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर जुन देशमा त्यसलाई कैद गरी तिनीहरूले लगेका छन्, त्यहाँ त्यो मर्नेछ र त्यसले फेरि कहिल्यै यो देश देख्न पाउनेछैन।” Viz kapitolaपवित्र बाइबल12 यहोआहाज त्यो ठाउँमा मर्ने छ जहाँ मिश्रावासीले उनलाई लगेर गए। उनले यो देश फेरि देख्ने छैनन्।” Viz kapitola |