यर्मिया 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा गएर त्यहाँ यो सन्देश दे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 दाऊदका सन्तान यहूदाका राजाका राजमहलमा गएर राजा, तिनका भारदारहरू र यरूशलेमका बासिन्दाहरूलाई परमप्रभुको यो सन्देश सुना भन्ने आदेश परमप्रभुबाट मैले पाएँ, Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले भन्नुभयो “यर्मिया, राजाको महलमा जाऊ। यहूदाका राजा कहाँ जाऊ र त्यहाँ यो सन्देशको प्रचार गर Viz kapitola |