यर्मिया 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मैले यस सहरलाई नोक्सान गर्न निश्चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्नुहुन्छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्यसले यसलाई आगाले भस्म गर्नेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मैले यस सहरलाई जोगाउने होइन तर नाश पार्ने निश्चय गरेको छु। त्यो सहर बेबिलोनको राजालाई दिइनेछ र त्यसले यसलाई आगोले भस्म पार्नेछ। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिनँ।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’” Viz kapitola |