यर्मिया 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्ला गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो र मैले धोका खाएँ। तपाईं मभन्दा बलियो हुनुहुन्छ र तपाईंले मलाई हराउनुभयो। सबैले मेरो हाँसो उडाउँछन् र दिनभरि गिल्ला गर्छन्। Viz kapitolaपवित्र बाइबल7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मलाई देखेर हाँस्छन्। अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्। Viz kapitola |