यर्मिया 20:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 सङ्कष्ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्केछु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मैले किन जन्म लिएँ छु नि? के कष्ट भोग्न, दु:ख र बदनाममा आफ्नो जीवन बिताउनलाई यो जन्म मैले पाएको हो? Viz kapitolaपवित्र बाइबल18 यी सब शोकहरू र सङ्कटहरू भोग्न, अनि लज्जित भएर दिन बिताउन, मेरी आमाको गर्भबाट म किन जन्मे? Viz kapitola |