यर्मिया 20:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हे सर्वशक्तिमान् परमप्रभु, जसले धर्मात्माहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन खोतल्नुहुन्छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्पिदिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर, हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले न्यायसाथ मानिसहरूको जाँच लिनुहुन्छ, तिनीहरूका हृदय र मनमा के छ, त्यो तपाईंले जान्नुहुन्छ। यसकारण तपाईंले मेरा शत्रुहरूको बदला लिनुभएको म हेर्न पाऊँ किनभने मैले आफ्नो विषयका कुरा तपाईंकै हातमा सुम्पिदिएको छु। Viz kapitolaपवित्र बाइबल12 हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ, अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं। Viz kapitola |