यर्मिया 20:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ; यसकारण मलाई सताउनेहरूले ठेस खाएर लड्नेछन्। तिनीहरू असफल हुनेछन् र अति लाजमा पर्नेछन्; तिनीहरूका अपमान कहिल्यै पनि बिर्सिइनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्नेछन्। तिनीहरू ममाथि विजयी हुनेछैनन्। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्। तिनीहरूको अनादर कहिल्यै बिर्सिइनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर, हे परमप्रभु, बलिया र सामर्थी प्रभु, तपाईं मेरो पक्षमा हुनुहुन्छ र मलाई सताउनेहरू लोट्नेछन्। तिनीहरू सधैँभरि लाजमा पर्नेछन् किनभने तिनीहरू सफल हुन सक्दैनन् र उनीहरूको लाज कहिल्यै बिर्सिनेछैन। Viz kapitolaपवित्र बाइबल11 तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू, जो मेरो पछि लागेकाछन्, तिनीहरू लट्पटिनेछन्, अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन। Viz kapitola |