यर्मिया 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे याकूबका सन्तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्देश सुन। Viz kapitolaपवित्र बाइबल4 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन। र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन। Viz kapitola |