यर्मिया 2:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तेरा लुगाहरूमा निर्दोष गरिबहरूको रगत भेटिन्छ, यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्। तर यी सबै कुरा हुँदा-हुँदै पनि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तेरो वस्त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्। ती सबै हुँदाहुँदै पनि Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तेरो वस्त्रमा निर्दोष गरीबहरूका रगतको दाग लागेको छ, डाकुको रगतको त होइन। “तर यी सबै हुँदाहुँदै पनि Viz kapitolaपवित्र बाइबल34 तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ, तापनि तिम्रो हातमा तिनीहरूको रगत छ। Viz kapitola |