यर्मिया 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 मेम्फिस र तहपनेसका मानिसहरूले पनि तिमीहरूका खप्परलाई कुच्याइदिएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 नोप र तहपनेसका मानिसहरूले तिमीहरूको शिर नै खुइले पारिदिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अँ, नोप र तहपनेसका मानिसहरू आएर त्यसको शिरको मुकुट भाँचिदिएका छन्। Viz kapitolaपवित्र बाइबल16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए। Viz kapitola |