यर्मिया 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 सिंहहरू गर्जेका छन्; तिनीहरूले इस्राएललाई झम्टेका छन्। तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्; त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सिंहहरू गर्जेका छन्, तिनीहरू त्योतिर फर्केर गर्जंदैछन्। तिनीहरूले त्यसको देश उजाड़ पारिदिएका छन्। त्यसका नगरहरू जलाइएका र त्यागिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरू त्योमाथि सिंहहरूझैँ गर्जेका छन् र त्यसको देश उजाड पारिदिएका छन्। त्यसका सहरहरू विध्वंस पारिएका छन् र त्यागिएका छन्। Viz kapitolaपवित्र बाइबल15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन। Viz kapitola |