यर्मिया 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्यागेका छन्, र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्नो निम्ति चुहुने फुटेको पानी कुण्ड बनाएका छन्। Viz kapitolaपवित्र बाइबल13 “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ, अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्। Viz kapitola |