यर्मिया 19:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 म तिनीहरूलाई आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु; अनि तिनीहरूले एक-अर्काको मासु समेत खानेछन्; किनभने तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नाश गर्नलाई घेरा हालेर धेरै कष्ट दिनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूले लगाएको घेराको कष्टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 शत्रुहरूले सहरलाई घेर्नेछन् र त्यहाँका बासिन्दाहरूलाई मार्ने चेष्टा गर्नेछन्। तिनीहरू यस्तो डरलाग्दो घेरामा पर्नेछन् कि सहरभित्रका मानिसहरूले एका-अर्काको मासु, आफ्ना छोरा-छोरीहरूको मासुसमेत खानेछन्।” Viz kapitolaपवित्र बाइबल9 शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’ Viz kapitola |