Online Bible

- Reklamy -




यर्मिया 19:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण होसियार रहो, याहवेह भन्‍नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्याको बेँसी भन्‍नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैले होशियार रहो, यस्‍तो दिन आउँदैछ, परमप्रभु भन्‍नुहुन्‍छ, जब यो ठाउँ फेरि कहिल्‍यै मानिसहरूले तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी भन्‍नेछैनन्, तर हत्‍याको बेँसी भन्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण यस्‍तो समय आउनेछ, जब त्‍यो ठाउँ तोपेत वा हिन्‍नोमको बेँसी भनिनेछैन। तर त्‍यसको सट्टामा हत्‍याको बेसी भनिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।

Viz kapitola kopírovat




यर्मिया 19:6

Následuj nás:

Reklamy


Reklamy