यर्मिया 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्ट कामबाट पश्चात्ताप गर्यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 र यदि मैले चेताउनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति त्यसमाथि ल्याउनदेखि म मेरो मन बद्लनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर त्यो जातिले पश्चात्ताप गर्यो भने मैले जे गर्छु भनेको थिएँ, त्यसो गर्नेछैनँ। Viz kapitolaपवित्र बाइबल8 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला। Viz kapitola |