Online Bible

- Reklamy -




यर्मिया 18:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले भन्‍नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “कुमालेले माटोसित जे गर्‍यो, के त्‍यसरी नै मैले इस्राएलका प्रजासित गर्ने मेरो हक छैन र? मेरो हातमा तिमीहरू त कुमालेका हातका माटोझैँ छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ।

Viz kapitola kopírovat




यर्मिया 18:6

Následuj nás:

Reklamy


Reklamy