Online Bible

- Reklamy -




यर्मिया 18:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 के भलाइको सट्टा खराबी गरिन्छ? तर तिनीहरूले त मेरो निम्ति एउटा खाडल खनेका छन्। म तपाईंको सामु उभिएर, तिनीहरूबाट तपाईंको क्रोध हटाउनलाई तिनीहरूको पक्षमा मैले तपाईंको सामु बिन्ती गरेको कुरा स्मरण गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 के भलाइको सट्टामा खराबी गरिन्‍छ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाड़ल खनेका छन्‌। तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्‍ने खड़ा भएँ, सो सम्‍झनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 असल कामको इनाम खराबी हुन्‍छ र? तर तिनीहरूले त मलाई फसाउन एउटा खाडल खनेका छन्। म कसरी तपाईंकहाँ आई तपाईंको क्रोध तिनीहरूमाथि पर्नदेखि टार्न बिन्‍ती गर्दै तिनीहरूको पक्षमा बोलें, त्यो सम्‍झनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ? अँह सम्झना गर, म तपाईं समक्ष उभिएँ अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन तपाईंसित वकालत गरें। तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।

Viz kapitola kopírovat




यर्मिया 18:20

Následuj nás:

Reklamy


Reklamy