यर्मिया 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 पूर्वबाट आएको बतासझैँ, म तिनीहरूलाई तिनीहरूका शत्रुहरूबीच छरपस्ट पारिदिनेछु; तिनीहरूका विपत्तिका दिनहरूमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठिउँ फर्काइदिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पूर्वी बतासले धुलो उडाएझैँ म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको अघि छरपष्ट पारिदिनेछु। तिनीहरूको सर्वनाशको दिनमा म तिनीहरूलाई आफ्नो पिठ्युँ फर्काइदिनेछु।” Viz kapitolaपवित्र बाइबल17 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु। तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन् तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।” Viz kapitola |