यर्मिया 18:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 के लेबनानको चट्टानी भिरमा कहिल्यै हिउँ बिलाउँछ र? के टाढाको मुहानबाट आएको चट्टानको चिसो पानी कहिल्यै बग्न छोड्छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 के लेबनानको हिउँ कहिले त्यसको पहराको भीरबाट हराउँछ र? के त्यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 के लेबनानका अग्ला चट्टानहरूमा हिंउ बिलाउँछ? के त्यहाँका चिसा पहाडी खोलाहरूमा कहिल्यै पानी सुक्छ र? Viz kapitolaपवित्र बाइबल14 तिमीहरू जान्दछौ कि लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन। Viz kapitola |