Online Bible

- Reklamy -




यर्मिया 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “राष्ट्र-राष्ट्रहरूकहाँ गएर सोधपुछ गर: कसैले यस्तो कुरा कुनै दिन सुनेको छ? कुमारी इस्राएलले अति घृणित वा डरलाग्दो काम गरेकी छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्‍तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका प्रजाले घिनलाग्‍दो काम गरेका छन्, हरेक जातिलाई सोध, के यस्‍तो अघि कहिल्‍यै भएको छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसकारण परमप्रभु भन्नुहुन्छ: “अन्य जातिहरूलाई यो सोध: ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं, दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो।

Viz kapitola kopírovat




यर्मिया 18:13

Následuj nás:

Reklamy


Reklamy