यर्मिया 17:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 देशभरि नै तिमीहरूले गरेका आफ्ना पापको कारण म यस देशमा भएको मेरो पर्वत, तिमीहरूका धनसम्पत्ति र तिमीहरूका सबै भण्डारहरू साथै तिमीहरूका अग्ला ठाउँहरूसमेत सबै लुटको मालझैँ म लान दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 देशमा भएको मेरो पर्वत र तिमीहरूका सबै धन-सम्पत्ति तिमीहरूका अल्गा-अल्गा ठाउँहरूसहित तिमीहरूको देशभरिका पापको कारण ती लुटिनलाई म दिनेछु। Viz kapitolaपवित्र बाइबल3 म मेरो पहाड, तिमीहरूका सम्पत्ति अनि मूल्यवान वस्तुहरू लूटेको समान झैं अरूलाई दिनेछु। तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा पापको दाम स्वरूप म ती चीजहरू दिनेछु। Viz kapitola |