यर्मिया 17:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्लाहरू भस्म पारिदिनेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर शबाथ पवित्र राख्नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्न छोड्नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्ने आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू स्वाहा पार्नेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले मेरा आज्ञापालन गर्नुपर्छ र विश्रामका दिनलाई पवित्र दिन मान्नुपर्छ। त्यस दिन तिनीहरूले कुनै बोझ बोकेर यरूशलेमका मूल-ढोकाहरूबाट भित्र र बाहिर गर्नुहुँदैन। यदि तिनीहरूले त्यसो गरे भने म यरूशलेमका मूल-ढोकाहरूमा आगो लगाइदिनेछु। यरूशलेमका राजमहलहरू आगोले भस्म हुनेछन् र आगो कसैले निभाउन सक्नेछैन।” Viz kapitolaपवित्र बाइबल27 “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।’” Viz kapitola |