यर्मिया 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूलाई भन्, ‘हे यहूदाका राजाहरू र यहूदाका सबै मानिसहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै बासिन्दाहरू हो, याहवेहको वचन सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्ने हरेक हो, परमप्रभुको वचन सुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहूदाका राजा, सबै प्रजा र यरूशलेमका सबै बासिन्दाहरू र ती मूल-ढोकाहरूबाट पस्ने मानिसहरूलाई मेरो कुरा सुन्नू भन्। Viz kapitolaपवित्र बाइबल20 मानिसहरूलाई यी वचनहरू भन, “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन। Viz kapitola |