Online Bible

- Reklamy -




यर्मिया 17:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 झ्‍याम्‍म परेका रूखहरूनेर र अल्‍गा डाँड़ाहरूमा भएका आफ्‍ना वेदीहरू र अशेराका खम्‍बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्‍मरण गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2-3 हरेक हरियो रूखनिर डाँडा-डाँडाका टुप्‍पामा हरेक हरियो रूखनिर र खुल्‍ला मैदानका पहाडहरूमाथि अशेरा-देवीका वेदीहरूमा मूर्तिहरूको पूजा गरेका तेरा छोरा-छोरीहरूलाई पनि याद छ। सारा देशभरि तैँले गरेका पापहरूका कारणले गर्दा तेरा सबै धन-सम्‍पत्ति म तेरा शत्रुहरूलाई लुटी लैजान दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू सम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समर्पित् गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मुनी अनि पहाडहरूमाथि सम्झन्छन्।

Viz kapitola kopírovat




यर्मिया 17:2

Následuj nás:

Reklamy


Reklamy