Online Bible

- Reklamy -




यर्मिया 16:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यस देशका धनी र गरिब सबै मानिसहरू मर्नेछन्। तिनीहरू गाडिनेछैनन् र तिनीहरूको निम्ति शोक गरिनेछैन; अनि कसैले पनि तिनीहरूका निम्ति आफ्नो शरीर काट्ने छैनन्, अथवा आफ्नो कपाल खौरनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “ठूला-साना दुवै यस देशमा मर्नेछन्‌। तिनीहरू गाड़िनेछैनन्‌। कसैले तिनीहरूका निम्‍ति विलाप गर्नेछैन, आफ्‍नो शरीर काट्‌नेछैन, कपाल खौरनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ठूला-साना दुवै यस देशमा मर्नेछन्। कसैले तिनीहरूका लाशहरू गाड्‍नेछैन वा तिनीहरूको निम्‍ति विलाप गर्नेछैन वा शोक मनाउँदै आफ्‍नो शरीर काट्‍नेछैन वा कपाल खौरनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।

Viz kapitola kopírovat




यर्मिया 16:6

Následuj nás:

Reklamy


Reklamy