यर्मिया 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्ट हृदयको हठीपनामा हिँडिरहेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्दा पनि बढ्ता दुष्ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्नो दुष्ट हृदयको हठीपनामा हिँड़िरहेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर तिमीहरूले आफ्ना पिता-पुर्खाहरूले भन्दा ज्यादा दुष्ट काम गर्यौ। तिमीहरू सबै अट्टेरी र दुष्ट भएका छौ र मेरा आज्ञा मान्दैनौ। Viz kapitolaपवित्र बाइबल12 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ। Viz kapitola |