Online Bible

- Reklamy -




यर्मिया 15:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यहूदाको राजा हिजकियाको छोरो मनश्‍शेले यरूशलेममा जे गरेको थियो त्‍यसैको कारण म तिनीहरूलाई पृथ्‍वीका सारा राज्‍यहरूमा एक घिनलाग्‍दा कुरा तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हिजकियाको छोरो मनश्‍शेले आफू यहूदाका राजा छँदा जे गरेको थियो, त्‍यसैका कारण म तिनीहरूको यस्‍तो गति बनाउनेछु र त्‍यो देखेर संसारका सबै मानिसहरू भयभीत हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

Viz kapitola kopírovat




यर्मिया 15:4

Následuj nás:

Reklamy


Reklamy