Online Bible

- Reklamy -




यर्मिया 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “म तिनीहरूका विरुद्धमा चार किसिमका सर्वनाश गर्नेहरू पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “मार्नलाई तरवार, तानेर लैजानलाई कुकुर, आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूचाहिँ निल्‍न र नाश गर्नलाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म परमप्रभु भन्‍दछु कि तिनीहरूमाथि चार किसिमका विनाश ल्‍याउनेछु। तिनीहरू लडाइँमा मारिनेछन्, तिनीहरूका लाश कुकुरले फहराउनेछन् र चरा-चुरुङ्गीहरूले ठुँगी खानेछन् र उब्रेकालाई जङ्गली जनावरहरूले टोकी खानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 म चार प्रकारको बिनासकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

Viz kapitola kopírovat




यर्मिया 15:3

Následuj nás:

Reklamy


Reklamy