यर्मिया 15:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल, काँसाको एउटा किल्ला बनाउनेछु; तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्; किनकि तँलाई विजय दिन र बचाउन म तेरो साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 म तँलाई यस प्रजाको निम्ति काँसाको बलियो किल्ला भएको पर्खाल बनाउनेछु। तिनीहरू तेरो विरुद्धमा लड़ाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउन र उद्धार गर्नलाई म तँसित छु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 म तँलाई तिनीहरूका सामुन्ने एउटा काँसाको पर्खालझैँ बलियो बनाउनेछु। तिनीहरूले तेरो विरुद्धमा लडाइँ गर्नेछन् तर विजयी हुनेछैनन्। तेरो रक्षा गर्न र खतरादेखि बचाउन म तँसित रहनेछु। Viz kapitolaपवित्र बाइबल20 म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु।” परमप्रभु भन्नुहुन्छ। Viz kapitola |