यर्मिया 15:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरो कष्ट किन रोकिंदैन? मेरो चोट किन निको हुँदैन? किन बिसेक हुँदैन? सुकिजाने खहरे खोलाले जस्तै के तपाईंले मलाई धोका दिनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल18 किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन। Viz kapitola |