यर्मिया 15:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्वर, मैले तपाईंको नाम बोकेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तपाईं मसित बोल्नुभयो अनि मैले तपाईंको हरेक वचन सुनें। हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, म तपाईंको हुँ र तपाईंका वचनहरूले गर्दा मेरो हृदय आनन्द र रमाहटले भरियो। Viz kapitolaपवित्र बाइबल16 तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ। Viz kapitola |