Online Bible

- Reklamy -




यर्मिया 15:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्‍चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्‍टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्‍चय नै म दु:ख र सङ्कष्‍टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्‍ती गर्न लाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय म तँलाई तेरो भलाइको निम्‍ति बचाउनेछु। दु:ख र सङ्कष्‍टका समयमा निश्‍चय नै म तेरा शत्रुहरूलाई तँसित नै बिन्‍ती गर्न लाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति सङ्कटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”

Viz kapitola kopírovat




यर्मिया 15:11

Následuj nás:

Reklamy


Reklamy