यर्मिया 15:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्म दिनुभयो, मजस्तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हाय! हाय! मेरी आमाले किन मलाई जन्माइन् नि? देशका हरेक मानिससित मैले विवाद र झगडा गर्नुपर्छ। मैले कसैलाई केही ऋण दिएको छैनँ, कसैबाट केही ऋण लिएको छैनँ र पनि सबैले मलाई सराप्छन्। Viz kapitolaपवित्र बाइबल10 हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दु:खी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्। Viz kapitola |