यर्मिया 15:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याहवेहले मलाई भन्नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले मलाई भन्नुभयो: “मोशा र शमूएल मेरो सामुन्ने खड़ा भए तापनि यस जातितिर मेरो मन फर्कनेछैन। तिनीहरूलाई मेरो सामुन्नेबाट निकालिदे। तिनीहरूलाई जान दे! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब परमप्रभुले मलाई भन्नुभयो, “मोशा र शमूएल मेरो सामुन्ने खडा भएर बिन्ती गरिरहेका भए तापनि मैले यस जातिमाथि केही कृपा देखाउनेथिइनँ। तिनीहरूलाई पठाइदे। तिनीहरूलाई मेरो सामुन्नेबाट निकालिदे। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइनँ। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन। Viz kapitola |